सेन्ट्रल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको जिम्मेवारी थप

काठमाडौं, ४ कात्तिक । सेन्ट्रल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ररोजमान श्रेष्ठको जिम्मेवारी थप गरिएको छ । हाल प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालि रहेका उनलाई कम्पनी सचिवको पनि जिम्मेवारी दिइएको छ।

कम्पनीको सञ्चालक समितिको बैठकले कात्तिक १ गते देखि लागु हुने गरि उनलको जिम्मेवारी थप गरेको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *