Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सोमबार १६ करोडको सेयर कारोबार

सोमबार १६ करोडको सेयर कारोबार

काठमाडौं, ४ कात्तिक । सोमबार (आज) सेयर कारोबारमा केही सुधार देखिएको छ । आइतबारको तुलनामा आज ५ करोड बढी अर्थात १६ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

नेप्से परिसूचक भने १.३३ अंकले मात्र घटेको छ।

कारोबार आएका मध्ये होटल, निर्जीवन बीमा, जीवन बीमा, माइक्रोफाइनान्स र म्यूचुअल फन्ड बाहेक बाँकी समूहको उपसूचकमा गिरावट आएको छ । त्यस्तै, १ सय ४५ कम्पनीको सेयर कारोबारमा प्रभु बैंकको सबैभन्दा धेरै अर्थात १ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कमाउनेमा भने घोडीघोडा लघुवित्त वित्तीय संस्थानका लगानीकर्ताहरु परेका छन् । कम्पनीको सेयर मूल्यमा ४.८१ प्रतिशतले बृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x