Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विश्व बैंकको अध्ययन प्रतिवेदन ‘डुइङ बिजनेस’मा नेपाल १६ औं स्थान माथि उक्लियो

विश्व बैंकको अध्ययन प्रतिवेदन ‘डुइङ बिजनेस’मा नेपाल १६ औं स्थान माथि उक्लियो

काठमाडौं, ७ कात्तिक । नेपालमा व्यवसाय गर्ने वातावरणमा सुधार आएको विश्व बैंकको एक अध्ययनले देखाएको छ। बैंकले प्रत्येक वर्ष प्रकाशित गर्ने डुइङ बिजनेस सूचकमा नेपाल ९४औं स्थानमा उक्लिएको छ।

गत वर्ष नेपाल ११०औं स्थानमा रहेको थियो । यो वर्ष १६ स्थान सुधार गरेको हो। कर्जा प्रवाह, अन्तरदेशीय व्यापार र ठेक्का सम्झौतामा नेपालमा पछिल्लो वर्ष सुधार भएको बैंकको अध्ययनले देखाएको छ। यद्यपी नेपालमा व्यापार सुरु गर्न अझै कठिन रहेको अध्ययनले औल्याएको छ।

त्यस्तै नेपालमा सम्पत्ति दर्ता तथा हस्तान्तरण अझै कठिन भएको अध्ययनले देखाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x