Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जिम्मेवारी पूरा गर्दा सूचना चुहाएको आरोप लगाईयो : राजकुमार क्षेत्री (भिडियो सामाग्री)

जिम्मेवारी पूरा गर्दा सूचना चुहाएको आरोप लगाईयो : राजकुमार क्षेत्री (भिडियो सामाग्री)

काठमाडौं, ७ कात्तिक । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल आउने मिति र समय सम्बन्धी सुचना चुहाएको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई हटाएर देवेन्द्र केसीलाई जिम्मेवारी दिएको छ। हाल नेपाल नागरिक उड्डयन प्राधिकरणको केन्द्रिय कार्यालयमा उप महानिर्देशकको जिम्मेवारी सम्हाली रहेका क्षेत्रीलाई हामीले सोध्यौ चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे सूचना किन चुहाएको ?

https://youtu.be/-w9JfvihFZw

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x