Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

साताको दोस्रो दिन १९ करोडको सेयर कारोबार

साताको दोस्रो दिन १९ करोडको सेयर कारोबार

काठमाडौं, १८ कात्तिक । साताको दोस्रो सेयर कारोबार दिन आज बजारमा झिनो अंकको सुधारसँगै कारोबार पनि केही बढेको छ । बजार ०.९७ अंकले बढेको छ भने कारोबार रकम हिजोको तुलनामा झन्डै दुई करोड रुपैयाँ बढी भएको छ।

आज एक सय ६३ कम्पनीको १९ करोड १८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसमा नविल बैंकको मात्रै १ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आज नविलको सबैभन्दा धेरै सेयर कारोबार भएको हो ।

त्यस्तै आज बैंकिङ, विकास बैंक, फाइनान्स र अन्य समूहको उपसूचकमा गिरावट आउको छ। अन्य सात समूहको उपसूचकमा भने उकालो चढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x