Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

नेकपाद्वारा सात नयाँ प्रदेश प्रमुख छनोट

नेकपाद्वारा सात नयाँ प्रदेश प्रमुख छनोट

काठमाडौं, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नयाँ प्रदेश प्रमुखहरू छानेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नयाँ प्रदेश प्रमुखका लागि सात जनाको नाम छानेको हो।

चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, डडेल्धुराका गोविन्द कलौनी, झापाका बिष्णु प्रसाईं, काठमाडौंकी शर्मिला त्रिपाठी र सिरहाका धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको छ । कसलाई कुन प्रदेश प्रमुख बनाउने निर्णय भने मन्त्रिपरिषद् बैठकले टुंग्याउने
बुझिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x