Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपालको कृषि विकासमा एडिबीको थप सहायता

नेपालको कृषि विकासमा एडिबीको थप सहायता

काठमाडौं, १८ कात्तिक । एसियाली विकास बैंक (एडिबी) ले नेपालको खाद्य सुरक्षा उपायाहरु सुधार गर्न, व्यापारको मापदण्ड बढाउन र व्यवसायीक कृषिलाई बढावा दिन ५० मिलियन अमेरिकी डलर ऋण सहायता प्रदान गर्ने भएको छ।

यसले नेपालको कृषि क्षेत्रको विकासमा ठुलो योग्दान पुग्नुका साथै कृषि उत्पादनलाई पनि बढावा दिने अनुमान गरिएको छ । नेपालको अर्थतन्त्रमा कृषि उत्पादनको ठुलो भूमिका रहने गरेको छ।

एडिबी नेपालको प्रमुख विकास साझेदार हो । नेपालको सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा एडिबीले सहायता प्रदान गर्दै आएको छ। सन् १९७१ देखि कृषि क्षेत्रको विकासमा पनि एडिबीले सहायता प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x