Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

१३ औं वार्षिकोत्सवको अवसरमा कामना सेवाद्वारा रक्तदान कार्यक्रम

१३ औं वार्षिकोत्सवको अवसरमा कामना सेवाद्वारा रक्तदान कार्यक्रम

काठमाडौं, २४ कात्तिक । कामना सेवा विकास बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आईएसटी कलेजमा ग्राण्डि इन्टरनेस्नल अस्पतालको सौजन्यमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

वर्षिकोत्सव तथा सामाजिक उत्तरदायित्वअन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । रक्तदान कार्यक्रममा करीब ६८ जना रक्तदाताले रक्तदान गरेका थिए ।

हाल बैंकले एक सय २ शाखा कार्यालय तथा ५० वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x