एनआईबिएल एस क्यापिटलको शाखा पुतलीसडकमा सर्याे

काठमाडौं, २४ कात्तिक । एनआईबिएल एस क्यापिटलको लालदरवारमा रहेको शाखा इन्भेष्टमेन्ट बैंकको पुतलीसडक शाखा परिसरमा स्थानान्तरण गरिएको छ । उक्त शाखा आइतबारदेखि नेपाल इन्भेष्टमेन्ट बैंकको पुतलिसडक शाखा परिसरबाट सञ्चालनमा ल्याइएको हो ।

शाखा स्थानान्तरण भएसँगै एनआईबिएलका समपूर्ण कार्य सम्पादन अब नयाँ शाखाबाट हुने जनाइएको छ । यो कम्पनीमा इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *