Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

यी हुन गत वर्ष नेपालमा सबैभन्दा धेरै कर तिर्नेहरु

यी हुन गत वर्ष नेपालमा सबैभन्दा धेरै कर तिर्नेहरु

काठमाडौं, १ मंसिर । सरकारले गएको आर्थिक वर्षमा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ। ८ औं कर दिवसको अवसरमा आज सरकारले १५ करदातलाई सम्मान गरेको हो।

विभिन्न १५ विधामा धेरै कर तिर्ने र समयमै कर तिर्नेलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मान गरेका हुन ।

धेरै कर तिर्ने व्यक्ती तथा संस्थाहरु ः

१) सबैभन्दा धेरै कर तिर्ने करदाता ः सुर्य नेपाल

२) निर्यातकर्ता आयकर ःडाबर नेपाल

३) उद्योग (मदिरा र चुरोट बाहेक) जगदम्बा

४) कृषि ः अन्नपूर्ण एगणरमे राजेश कुमार अग्रवाल

५) लघुवित्त ः छिमेकी लघुबित्त

६) बैंकः राष्ट्रिय वाणिज्य बैंक

७) बीमा ः नेपाल लाईफ इन्स्योरेन्स

८) स्वास्थ्य शिक्षाः मणिपाल मेडिकल कलेज

९) सूचना प्रविधिः वर्ल्डलिंक

१०) व्यापारः अग्नि इन्कर्पोरेट

११) पर्यटन ः हायात होटल

१२) मध्यम करदाताः कामना सेवा विकास बैंक

१३) आन्तरिक कार्यालय तर्फ ः भिएस मोरिसस

१४) व्यक्तिगतः सिध्दार्थ शमशेर जबरा

१५) भ्याट ः घोराही,सिमेन्ट

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x