Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने

नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने

काठमाडौं, २ मंसिर । नेपाल बैंकले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । हिजो बसेको बैंक संचालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत भएपछि आगामी साधारण सभामा पेश गरिने छ । बैंकले मंसिर भित्रै साधारण सभा गर्ने बैंकको तयारी छ ।

सर्वसाधारणमा सेयर जारी गरेपछि बैंकले पहिलो पटक लाभांश दिन लागेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x