Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

व्यवसायी भन्छन्: मेलाको फ्यूजनले मुलुकको तिब्र विकासको सूचना प्रवाह गर्छ

व्यवसायी भन्छन्: मेलाको फ्यूजनले मुलुकको तिब्र विकासको सूचना प्रवाह गर्छ

काठमाडौं, ७ मंसिर । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले पर्यटन, औद्योगिक र कृषि मेलाको फ्युजनले मुलकको तिब्र विकासको लागि आवश्यक पूर्वाधार तयार भएको सूचना सम्प्रेषण हुने बताएका छन् । चेम्बर अफ कमर्ससँग आबद्ध उद्योग व्यापार संगठन भैरहवाले आयोजना गरेको पाँचौ लुम्बिनी पर्यटन प्रबद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव २०७६ को उद्घाटन गर्दै प्रचार प्रसार गर्नुपर्ने बताएका हुन् ।

त्यस्तै अन्य सस्थाहरु संगको समन्वमा र हक हितमा लाग्नु पर्नेमा जोड दिदै स्थानीय उत्पादन जस्तै सुन्तला र कफिको निर्यातलाई प्रथमिकता दिनुपर्ने बताए । धार्मिक पर्यटनको लागि आन्तरिक र वाह्य प्रचार हुन आवश्यक रहेको उनको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x