Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

झापाको भृकुटीमा सन्राइज बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालनमा

झापाको भृकुटीमा सन्राइज बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं, ९ मंसिर । सन्राइज बैंकले झापाको भृकुटीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा सेवा पु¥याउने उद्धेश्यका साथ बैंकले झापाको मेचीनगर नगरपालिका वडा नं २ मा ३९औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

ज्येष्ठ नागरिक सेवा समितिका अध्यक्ष ठाकुर प्रसाद शिवाकोटी र बैंकको प्रादेशिक कार्यालयका पुर्ण बहादुर थापाले एजेन्ट÷प्रतिनिधि दिलबहादुर कार्कीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन ।

हालसम्म सन््राइज बैंकले वटा १२४ शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत करिब ६ लाख ग्राहकहरुलाई सेवा दिदै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x