Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एडीबीको अध्यक्षमा अमासात्सुगु असाकावा चयन

एडीबीको अध्यक्षमा अमासात्सुगु असाकावा चयन

काठमाडौं, १६ मंसिर । एसियाली विकास बैंक (एडीबी)को अध्यक्षमा मासात्सुगु असाकावा चयन भएका छन् । बैंकको बोर्ड अफ गभर्नरले उनलाई अध्यक्षमा चयन गरेको हो ।

उनी हाल जापानी प्रधानमन्त्री तथा अर्थमन्त्रीका विशेष सल्लाहाकारको रुपमा काम गरिरहेका छन् ।

हालका अध्यक्ष ताकिहिको नकाओकोकीले १६ जनवरीमा एडीबीको अध्यक्ष पद जोड्नेछन् भने आगामी जनवरी देखि एडिबीको १० औं अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x