नेपाल बंगलादेश बैंकले ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, १६ मंसिर । नेपाल बंगलादेश बैंकले पुस ७ गतेका लागि साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सो साधारण सभामा बैंकले ५ प्रतिशत बोनस र ७ प्रतिशतका दरले नगद लाभांश वितरणको प्रस्ताव पेश गर्नेछ । बोनस सेयरका लागि ४० करोड २४ लाख रुपैयाँ र नगद लाभांशका लागि ५६ करोड ६१ लाख रुपैयाँ खर्चने छ ।

बोनस सेयर र नगद प्रयोजनका लागि मंसिर २६ गते एक दिन बैंकको सेयर रोक्का गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *