Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

राष्ट्र बैंकले तीन अर्व १३ करोडको ट्रेजरी बिल जारी गर्दै

राष्ट्र बैंकले तीन अर्व १३ करोडको ट्रेजरी बिल जारी गर्दै

काठमाडौं, १६ मंसिर । नेपाल राष्ट्र बैंकले तीन अर्व १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै छ । ९१ दिने ट्रेजरी बिलको आज दिउँसो दुई बजेसम्म बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

यो ट्रेजरी २०७६ साल फागुन २० गते परिपक्व हुनेछ ।

सबै बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारण नागरिकले समेत यो ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x