Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

पेट्रोल र डिजेलको मूल्य २ रुपैयाँ बढ्यो

पेट्रोल र डिजेलको मूल्य २ रुपैयाँ बढ्यो

काठमाडौ, १७ मंसिर । अन्तराष्ट्रिय बजारमा मूल्य बृद्धि भएपछि नेपाल आयल निगमले आज देखी लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बृद्धि गरेको छ । निगमले प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको हो ।
अन्तराष्ट्रिय बजारमा मूल्य बृद्धि हुदा समेत गत चार महिना देखि मूल्य समायोजना नभएको भन्दै निगमले आज हुने गरी मूल्य बृद्धि गरेको जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकोे निगमको भनाई छ ।

मूल्य बृद्धि पछि पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ तोकिएको छ । निगमका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x