Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बीमा व्यवसायमा यसअघि गरिएका संस्थागत सम्झौता भंग

बीमा व्यवसायमा यसअघि गरिएका संस्थागत सम्झौता भंग

काठमाडौं, २६ मंसिर । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बीमा व्यवसायका लागि यसअघि गरिएका सबैप्रकारका संस्थागत सम्झौता खारेज गरिदिएको छ। समितिले बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन–२०७६ लागु गर्दै यसअघि कुनै पनि संस्थासँग बीमा व्यवसाय सञ्चालन गर्नेगरि गरिएको सम्झौता भंग गर्न निर्देशन दिएको हो ।

समितिले यही मंसिर २२ गते उक्त निर्देशिका जारी गरेको थियो । यही व्यवस्था अनुसार सम्झौता गर्न समितिको निर्देशन छ ।

पछिल्लो समय बैंक र बीमा कम्पनीहरुबीच सहकार्य गरि बीमा व्यवसाय सञ्चालन गर्दै आएका थिए । यो निर्देशनसँगै बैंकास्योरेन्स सम्झौता पनि खारेज भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x