बीमा समितिद्वारा विभिन्न पदमा १३ जना कर्मचारी माग

काठमाडौं, ४ पुस । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले कर्मचारी माग गरेको छ । समितिले आज सुचना जारी गरी विभिन्न पदमा १३ जना कर्मचारी माग गरेको हो ।

समितिले उपनिर्देशकको पदमा १ जना , चार्टर्ड एकाउण्टेन्ट १ जना ,सहायक निर्देशक ९ जना र सहायक प्रथम पदमा २ जना कर्मचारी माग गरेको छ ।

ईच्छुक नेपाली नागररिकले आजको मितिले ३० दिन भित्र आवेदन दिन सक्ने छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *