Date

शनि, कार्तिक ८, २०८२
Sat, October 25, 2025

गरिमा विकास बैंकद्वारा रेडक्रस कास्कीलाई आइस बक्स प्रदान

गरिमा विकास बैंकद्वारा रेडक्रस कास्कीलाई आइस बक्स प्रदान

काठमाडौं, ४ पुस । गरिमा विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाईटी कास्कीलाई आइस बक्स प्रदान गरेको छ। बैंकका कास्की स्थित महेन्द्रपुल शाखा प्रमुख दिपेन्द्र पोख्रेलले आज एक कार्यक्रमका बिच सोसाईटीका सभापति डोलराज पाण्डेलाई बक्स हस्तान्तरण गरे ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गरेको र आगामी दिनमा पनि यस्ता सहयोगहरु गर्दै जाने प्रतिवद्धता उनले जनाए ।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको बैंकले हाल मुलुकभर १ सय ७ शाखा मार्फत वित्तीय सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *