Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

चितवनको सिजी ल्यान्डमार्कमा ‘सिनेप्लेक्स’ सिनेमा घर सञ्चालनमा

चितवनको सिजी ल्यान्डमार्कमा  ‘सिनेप्लेक्स’ सिनेमा घर सञ्चालनमा

काठमाडौं, ४ पुस । चितवनको भरतपुरमा सिनेमाघर सञ्चालनमा ल्याइएको छ। चितवनको भरतपुरमा सिजी ल्यान्डमार्कको चौथो तल्लामा आज देखि ‘सिनेप्लेक्स’ अत्याधुनिक सुविधासम्पन्न सिनेमा घर सञ्चालनमा ल्याइएको हो ।

घर शुक्रबार (आज) बाट सञ्चालनमा आएको हो ।

सिनेमा घरमा दुईवटा स्क्रिन छन् । स्क्रिन १ मा १ सय ४३ र २ मा २ सय १९ सिट रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x