प्रधानन्यायधीशको राजीनामा माग गर्दै अनशन बसेका डा. गोविन्द केसीले अनशन ताड्दै, सरकारसँग पाँच बुँदे सहमति

काठमाडौं, २९ पुस । सरकारसँग पाँच बुँदे सहमतिपछि अनशनरत प्रा.डा. गोविन्द केसीले अनशन तोड्ने भएका छन् । स्वास्थ्यमन्त्री दीपक बोहरा र केसीबीच शुक्रबार पाँच बुँदे सहमति भएपछि आज उनले अनशन तोड्ने भएका छन् । चिकित्सा विज्ञान अध्ययन संस्थानको डीन नियुक्तीमा वरिष्ठताभन्द योग्यताका आधारमा नियुक्ती दिनुपर्ने तथा नयाँ मेडिकल कलेजहरुले आवश्यक मापदण्ड बिना सम्बन्धन पाउनुपर्ने माग राख्दै अनशन बस्दै आएका डा. केसीको यो १४ औं अनशन हो ।
हेरौं के भयो पाँच बुँदे सहमतिमा?

Leave a Reply

Your email address will not be published. Required fields are marked *