Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

डेपुटी गभर्नर श्रेष्ठलाई स्पष्टिकरण सोधियो

डेपुटी गभर्नर श्रेष्ठलाई स्पष्टिकरण सोधियो

काठमाडौं, १६ पुस । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसँग स्पष्टिकरण सोधिएको छ। छानविन समितिले दोषी ठहर गर्दै प्रतिवेदन बुझाएपछि सरकारले पाँच दिन भित्र स्पष्टिकरण पेश गर्न भनेको हो ।

श्रेष्ठले पदिय आचरण विपरित काम गरेको, तोकिएको भन्दा बढी सेवा सुविधा लिएको लगायतका आरोप लागेपछि छानविन गरिएको हो । राष्ट्र बैंकका संचालक समिति सदस्य श्रीराम पौडेल, सुवधो कर्ण र रामजी रेग्मी सम्मिलित तीन सदस्यिय छानविन समिति गठन गरिएको थियो ।

सरकारलाई उनको जवाफ चित नबुझेमा बर्खास्त गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x