Date

मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

सुनको मुल्यमा नयाँ रेकर्डं, ७४ हजार ५ सय

सुनको मुल्यमा नयाँ रेकर्डं, ७४ हजार ५ सय

काठमाडौ, १९ पुस । सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ। यसअघि प्रतितोला ७३ हजार ५ सय पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य त्यो भन्दा तोलामै १ हजारले बढेर ७४ हजार ५ सय पुगेको छ। अमेरिका र इरानको तनावले सुनको मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुनको मूल्य अझै बढने सम्भावना छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीले फर्कंदा ल्याउन पाउने सुनको भन्सार मूल्य बढेपछि एकाएक उचाइमा पुगेको थियो। त्यसपछि घटेर ७० हजार रुपैयाँसम्म आएको थियो। तर, अहिले पुनः उकालो लागेर आज प्रतितोला ७४ हजार ५ सयमा कारोबार हुँदै आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *