Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रुडेन्सियल इन्स्योरेन्सको सहयोगमा न्याना सामग्री वितरण

प्रुडेन्सियल इन्स्योरेन्सको सहयोगमा न्याना सामग्री वितरण

काठमाडौं, २० पुस । प्रुडेन्सियल इन्स्योरेन्सको सहयोगमा विशाल ग्रुप फाउन्डेसनले बाराको मुसहर बस्तीमा न्याना सामान वितरण गरिएको छ । फाउन्डेसनले बाराको तेलकुवाका वडा नं. २ र ७ को मुसहर बस्तीमा प्रत्येक घरलाई एक–एक थान ज्याकेट, कम्बल, ट्र्याकसुट, टोपी वितरण गरिएको हो ।

उक्त राहत सामग्री महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, बाराका प्रहरी उपरीक्षक विकाशराज खनाल र कम्पनीका प्रमुख कार्यकारी अधिृकत वीरकृष्ण महर्जनबाट वितरण गरिएको कम्पनीले जनाएको छ ।
सो मुसहर बस्तीमा गत वर्ष गएको आँधीले क्षति पु¥याएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x