Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

नेपाल निर्यात परिषदमा कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नेपाल निर्यात परिषदमा कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं, २३ पुस । नेपाल निर्यात परिषदमा नयाँ कार्यसमिति चयन भएको छ। परिषद्को २२ औं साधारण सभाले हरिबहादुर कार्कीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा रमेश कुमार पोखरेल, द्वितीय उपाध्यक्षमा नरेश लाल श्रेष्ठ, महासचिवमा रामशरण थपलिया, कोषाध्यक्षमा हरि ढकाल , सचिवमा कन्हैया लाल साह र सह–कोषाध्यक्षमा राजु बानियाँ रहेका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा हरिप्रसाद ढकाल, अमृतमान श्रेष्ठ, बसन्तराज अधिकारी, हरिशरण भेटवाल, बलबहादुर नेपाली, श्याम शर्मा र गणेश पराजुली रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *