Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नबिल बैंकको ३४ प्रतिशत लाभांश पारित

नबिल बैंकको ३४ प्रतिशत लाभांश पारित

काठमाडौं, २३ पुस । नबिल बैंकले चुक्ता पूँजीको ३४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको ३५ औं वार्षिक साधारण सभाबाट २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले हाल कायम १० अर्ब रुपैयाँ अधिकृत पूँजीलाई संशोधन गरी ११ अर्ब रुपैयाँ पु¥याउने, जारीपूँजी ९ अर्ब १ करोड १८ लाख रुपैयाँ १० अर्ब ९ करोड ३२ लाख ६६ हजार रुपैयाँ पु¥याउने प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x