सिभिल लघुवित्तको संचालक समितिमा नयाँ सदस्य

काठमाडौं, ३ माघ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिमा नयाँ सदस्य नियुक्त गरिएको छ । गत पौष २५ गते बसेको लघुवित्तको १०८औं बैठकले शक्ति बल्लभ श्रेष्ठलाई संंचालक समितिको सदस्यमा नियुक्त गरेको छ ।

श्रेष्ठ स्वतन्त्र संचालकको हैसियतमा लघुवित्तको संचालक समितिमा नियुक्त भएको छ । उनको कार्यकाल पौष २५ गतेबाट लागु हुने जनाइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *