अजोडको सेयर निष्काशन तथा प्रत्याभुतिमा ग्लोबल र कुमारी क्यापिटल

काठमाडौं, १३ माघ । अजोड इन्स्योरेन्स र ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटलबीच सेयर निष्काशन तथा प्रत्याभुति सम्बन्धि सम्झौता भएको छ ।
अजोडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल र कुमारी क्यापिटल प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले प्रत्याभुतिकर्ता नियुक्ती सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *