Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

महालक्ष्मी विकास बैंक र राष्ट्र बैंकबीच आरटीजीएस सम्झौता

महालक्ष्मी विकास बैंक र राष्ट्र बैंकबीच आरटीजीएस सम्झौता

काठमाडौं, १४ माघ । महालक्ष्मी विकास बैंक र नेपाल राष्ट्र बैंकबीच रियल टाइम ग्रस सेटलमेन्ट (आटीजीएस) सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा राष्ट्र बैंकका भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका हुन् ।

आरटीजीएसबाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारको फस्र्यौट हुने हुँदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकको विश्वास छ ।

हाल बैंकले १ सय २ वटा शाखा कार्यालयबाट बंैकिङ्ग सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x