Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच व्यवसायिक सम्झौता

नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच व्यवसायिक सम्झौता

काठमाडौं, ७ फागुन । नबिल बैंक लिमिटेड र भक्तपुर उद्योग वाणिज्य संघबीच भक्तपुर जिल्लाका उद्योग तथा व्यवसाय प्रबर्धनमा बैंकिङ्ग सेवा सहज रुपमा दिने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले हस्ताक्ष गरेका हुन् । उक्त सम्झौताअनुसार बैकले संघका सदस्यहरुलाई ब्यवसाय प्रबद्र्धनका लागि बैकिङ्ग सेवा सुलभ तवरवाट उपलब्ध गराउनु पर्नेछ ।

हाल बैंकले १ सय १४ वटा शाखा कार्यालय, १ सय ६६ वटा एटीएममार्फट सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x