Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कामना सेवा विकास बैंकको जित

कामना सेवा विकास बैंकको जित

काठमाडौं, ८ फागुन । एसएस इभेन्टस् प्रा.लि.ले आयोजना गरेको कर्पोरेट सुपर सिजन–६ क्रिकेट प्रतियोगिताको फाइनलमा कामना सेवा विकास बैंक प्रथम भएको छ । टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित उक्त क्रिकेट प्रतियोगितामा भारतीय राजदुतावासलाई हराउँदै कामना सेवा प्रथम स्थान हाँसिल गर्न सफल भएको हो ।

उत्कृष्ट खेलाडीसमेत कामना सेवा विकास बैंककै हेमन्त श्रीवात्स्तब भएका छन् । उनले यमाहाको एफजेटएस मोटर साइकल प्राप्त गरे ।

हाल बैंकले १ सय २० वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x