Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्र बैंकले २ अर्ब २३ करोडको ट्रेजरी बिल जारी गर्ने

राष्ट्र बैंकले २ अर्ब २३ करोडको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं, १२ फागुन । नेपाल राष्ट्र बैंकले २ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनको लागि मंगलबार ट्रेजरी बिल जारी गर्न लागेको हो ।

ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी २०७७ साल जेठ १३ गते परिपक्व हुनेछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x