Shangrila

प्रुडेन्सियल इन्स्योरेन्सले १०ः६ को अनुपातमा हकप्रद निष्काशन गर्ने

काठाडौं, १५ फागुन । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापूँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँको १०ः६ को अनुपातमा हकप्रद सेयर फागुन १८ गते निष्काशन गर्ने भएको हो ।

हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ । कम्पनीले हकप्रद सेयर निष्काशन बन्द हुने मिति चैत २३ गते बैंकिङ्ग समय पश्चात तोकेको छ । इक्रा नेपालले इक्राएनपी आईपीओ ग्रेड ४ प्लस प्रदान गरेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *