Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

सेयर बजारमा अहिले नयाँ लगानीकर्ताले विशेष सावधानी अपनाउनु पर्छ : थापा

सेयर बजारमा अहिले नयाँ लगानीकर्ताले विशेष सावधानी अपनाउनु पर्छ : थापा

काठमाडौं, ३ चैत । पछिल्लो साता सेयर बजारमा तीब्र उतार चढाव देखिएको छ । तीन महिनाको अन्तरालमा परिसूचक ५ सय अंकले सुधारिएर १६ सय विन्दुमा पुगेको थियो । तर अहिले परिसूचक घटेर १३ सयको हाराहारीमा झरेको छ । घट–बढ बजारको स्वभाविक नियम हो । तर पछिल्लो समयमा बजारमा देखिएको उतार चढावलाई भने स्वभाविक मान्न नसकिने जानकार बताउछन् ।

पछिल्लो समय सेयर बजारमा देखिएको उतार चढाव र यो अवस्थामा लगानीकर्ताले अपनाउनुपर्ने सावधानीबारे सेयर बजारका जानकार, त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक भरतसिंह थापाको विचार यहाँ प्रस्तुत गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *