Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सिन्धुलीमा

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सिन्धुलीमा

काठमाडौं ६, चैत । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले सिन्धुलीको प्रशासन कार्यालयमा २९औं एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन केन्द्रको शुभारम्भ गरेको छ । उक्त काउन्टरको उद्घाटन आज (बिहीवार) प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गरेका हुन् । योसँगै बैंकका २९ ओटा एक्सटेन्सन काउन्टर, २३९ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x