Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

ज्यालादारीमा काम गर्नेहरुलाई राहात वितरण

ज्यालादारीमा काम गर्नेहरुलाई राहात वितरण

काठमाडौं, २८ चैत । काठमाडौं महानगरपालिका वडा नं. ९ मा बस्दै आएका ज्यालादारीमा काम गर्नेहरुलाई राहात वितरण गरिएको छ । गोल्डेन गेट इटरनेशनल कलेज, त्रिकुटी आवस क्षेत्रका उद्यमी व्यवसायी तथा उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान)समेतको सहयोगमा कोरोना भाइरसका कारण रोजगारी गुमाएकाहरुलाई दाल, चामल, पिठो, चिउरा, विस्कुट चाउचाउँ जस्ता अति आवश्यकीय खाद्य सामाग्री वितरण गरिएको हो ।

५ सय जनाको हाराहरीमा राहात वितरण गरिने भनिएपनि १ हजार जना व्यक्तिहको उपस्थिति रहेको वडा नं.९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले बताए । सथै यस अघि पनि ३ विभिन्न स्थानमा राहात वितरण कार्यक्रम गरेको र आगामी दिनमा पनि यस्तो कार्य गर्दै जाने उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x