Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

साइन रेसुंगा डेभलपमेन्ट बैंकद्वारा प्यूठान नगरपालिकालाई पीपीई सहयोग

साइन रेसुंगा डेभलपमेन्ट बैंकद्वारा प्यूठान नगरपालिकालाई पीपीई सहयोग

प्यूठान, २९ चैत । साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले प्यूठान नगरपालिकालाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरेको छ । कोरोना भाइरसको महामारी रोकथाम तथा संक्रमण फैलिन नदिन बैंकको बिजुवार शाखाका अधिकृत मेघराज पोख्रेलले शुक्रवार नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपतिलाई ५० थान पीपीई हस्तान्तरण गरेका हुन् ।
देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकाले सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकालाई सो सहयोग गरिएको पोख्रेलले बताए । यस्तो अवस्थामा व्यक्तिगत सुरक्षा सामग्रीले स्वास्थ्यकर्मीको मनोबल उच्च हुने प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताए

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x