Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

ग्लोबल आइएमईको मुनाफा ९५ करोड २९ लाख

ग्लोबल आइएमईको मुनाफा ९५ करोड २९ लाख

काठमाडौं, १४ माघ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९५ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद मुनाफा ९० करोड ६२ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकले १ खर्ब २१ करोड बराबर निक्षेप संकलन गरी ८८ अर्ब ४ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप २८ प्रतिशत तथा कर्जा प्रवाह २३ प्रतिशतले बढेको हो । बैंकको हाल खराब कर्जा १.६१ प्रतिशत रहेको छ । यस्तै

बैंकको चुक्ता पुँजी बढेर ८ अर्ब ८८ करोड पुगेको छ । त्यस्तै जगेडाकोषको आकार भने ३७ प्रतिशतले बढेर २ अर्ब ४६ करोड बाट ३ अर्ब ३६ करोड पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x