संकटको बेला राज्यले उद्योगीहरुलाई सहयोग गर्नुपर्छ : राजेशकाजी श्रेष्ठ
काठमाडौं,११ बैशाख । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले नेपालको पनि आर्थिक क्रियाकलाप ठप्प छ । जसको कारण उद्योगी, व्यवसायीहरु बैंकको साँवा र व्याज भुक्तानी र कर्मचारीलाई तलब खुवाउनै समस्या परेको गुनासो गरिरहेका छन् । यसै सन्दर्भमा कोरोनाले नेपालको औद्योगिक क्षेत्रमा पारेको प्रभाव र त्यसको संरक्षणका लागि राज्यले चाल्नुपर्ने कदमबारे नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको विचार यस्तो छ ।