Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

कोरोना रोकथाम कोषमा प्राइम लाइफको ७ लाख ५० हजार सहयोग

कोरोना रोकथाम कोषमा प्राइम लाइफको ७ लाख ५० हजार सहयोग

काठमाडौं, ११ वैशाख । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरस रोकथामका लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जानकारी दिए ।

बुधबार उक्त सहयोग रकमको चेक कोषलाई हस्तान्तरण गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x