Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

प्राइम लाइफ इन्स्योरेन्सले सबै कर्मचारीको कोभिड बीमा गर्ने

प्राइम लाइफ इन्स्योरेन्सले सबै कर्मचारीको कोभिड बीमा गर्ने

काठमाडौं, १५ वैशाख । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कम्पनीमा कार्यरत सबै कर्मचारीको कोभिड–१९ रोगको संक्रमण सम्बन्धी बीमा गर्ने भएको छ । कम्पनीले विश्वव्यापी फैलिएको कोभिड–१९ रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले उक्त बीमा गर्न लागेको हो ।

कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रतिव्यक्ति १ लाख रुपैयाँ बराबर बीमाङ्कको लागि बीमा समितिबाट सञ्चालनमा आएको कोभिड–१९ रोगको संक्रमण सम्बन्धी बीमा गर्ने निर्णय गरेकोे कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x