Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

नेपालमा स्टार्टअप वीकेन्ड हुदै

काठमाडौं, १७ माघ । नेपाली महिलाहरुको उद्यमशिलता बढाउने अभिप्रायले वल्ड भिसन नेपाल इन्नोवसन ल्यावसँगको सहकार्यमा नेपाल एन्ट्रप्रेनर्स हवले स्टार्टअप वीकेन्ड आयोजना गर्ने भएको छ। आगामी फेब्र्ुअरी १८ तारिकमा झम्सिखेलमा रहेको फ्रान्सली केन्द्रमा सो कार्यक्रम आयोजना गरिने छ ।

५४ घण्टा चल्ने सो कार्यक्रमले महिला विकासकर्ताहरुलाई प्लेटफर्म प्रदान गर्ने लक्ष्य राखिएको छ । सहभागिताका लागि पन्ध्र सय रुपैयाँ लाग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *