Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

मर्चेन्ट बैंकिङ एसोसिएसनको अध्यक्षमा ध्रुबकुमार तिमल्सिना

मर्चेन्ट बैंकिङ एसोसिएसनको अध्यक्षमा ध्रुबकुमार तिमल्सिना

काठमाडौं, १७ माघ । मर्चेन्ट बैंकिङ एसोसिएसनको अध्यक्षमा सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धुव्रकुमार तिमल्सिनालाई चयन गरिएको छ ।

यस अघिका एसोसिएसनका अध्यक्ष प्रविणरमण पराजुलीले राजिनामा दिए पछि तिमल्सिनालाई बाँकी अवधिको लागि अध्यक्षमा चयन गरिएको हो ।

अध्यक्षको कार्यकाल दुई बर्षको हुन्छ। नबिल क्यापिटलको प्रमुख कार्यकारी अधिकृत पराजुली रिलायन्स लाइफ इन्स्योरेन्समा जाने भएपछि उनले एसोसिएसन छाडेका हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x