युवा तथा खेलकुदमा २ अब ३६ करोड र महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि १ अर्ब १४ बजेट

काठमाडौं, १५ जेठ । सरकारले युवा तथा खेलकुदमा २ अब ३६ करोड बजेट बिनियोजन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि बजेट बिनियोजन गरेका हुन ।

अन्तराष्टिय क्रिकेट मैदान लगायतका लागि आवश्यक रकम बिनियोजन गरिएको छ भने नवौं राष्ट्रिय खेलकुदका लागि बजेट छुट्याइएको ।

त्यस्तै, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब १४ करोड बजेट बिनियोजन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *