Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आगामी वर्षका लागि १४ खर्ब ७४ अर्बको बजेट

काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको छ।

त्यसमा चालु तर्फ ९ खर्ब ४८ अर्ब र पुँजीगत तर्फ ३ खर्ब ५२ अर्ब रुपैयाँ छुट्याइएको छ।

चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको छ । कोरोना संक्रमणले विश्वव्यापीरुपमा उत्पन्न गराएको आर्थिक मन्दी र स्वदेशमै पनि राज्स्व संकलनमा हुनसक्ने सम्भावित कमिलाई मध्यनजर गर्दै बजेटको आकार घटाइएको हो ।

त्यसमा चालुतर्फ ९ खर्ब ४८ अर्ब र पुँजीगत तर्फ ३ खर्ब ५२ अर्ब रुपैयाँ छुट्याइएको छ। चालु तर्फ ९ खर्ब ४८ अर्ब र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब रुपैयाँ छुट्याइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x