Date

शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025

प्रशासनिक खर्चमा मितव्ययी अपनाउन कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका बाहेक सबैको भत्ता खारेज

काठमाडौं, १५ जेठ । प्रशासनिक खर्चमा मितव्ययी अपनाइने भएको छ। गोष्ठि, सेमिनार, सवारी साधान र भैपरी आउने खर्चमा व्यापक कटौती गरिएको जनाइएको छ।

त्यस्तै, भ्रमण भत्ता, इन्धन, फर्निचर, नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती गरिएको छ। कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका बाहेक सबैको भत्ता खारेज गरिएको छ। प्रोत्साहन भत्ता, खाजा खर्चलगायत सबै भत्ता खारेज गरिएको अर्थमन्त्री डा. युवराव खतिवडाले जानकारी दिए ।

कार्यबोझ र कार्यप्रकृति हेरी अनावश्यक सार्वजनिक निकाय खारेज गरिने पनि सरकारी योजना छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *