एनआईडिसी डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा फागुन १३ गते

काठमाडौं, २२ माघ । एनआईडिसी डेभलपमेन्ट बैंकले फागुन १३ गते ५०औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त वार्षिक साधारण सभामा बैंकले राष्ट्रिय वाणिज्य बैंकसंग गाभ्ने वा गाभिने प्रस्तावलाई पारित गर्ने छ ।

बैंकले माघ १९ गते बसेको विशेष साधारण सभाबाट राष्ट्रिय वाणिज्य बैंकसंग गाभ्ने वा गाभिने प्रस्तावलाई पारित गरिसकेको छ । बैंकले राष्ट्रिय वाणिज्य बैंकसंग १ बराबर १ कित्ताको अनुपातमा गाभिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *