Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्यो, तोलाको ९० हजार ६ सय

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्यो, तोलाको ९० हजार ६ सय

काठमाडौं, ७ असार । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार योसँगै सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँ पुगेको छ।

यो बजार मूल्य हालसम्मकै उच्च हो । गत शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ९ सय ४० रुपैयाँ पुगेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x