Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

एनएलजी इन्स्योरेन्सको स्थगत गरिएको हकप्रद पुन: बिक्री खुला

एनएलजी इन्स्योरेन्सको स्थगत गरिएको हकप्रद पुन: बिक्री खुला

काठमाडौं, ७ असार । एनएलजी इन्स्योरेन्स कम्पनीको स्थगन गरिएको हकप्रद सेयर निष्काशन तथा बिक्री पुनःखुला गरिएको छ। गत चैत फागुन २२ देखि चैत १२ सम्म हकप्रद सेयर बिक्री खुला गरेपनि कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन गरेपछि स्थगत गरेको थियो ।

तर पछिल्लो समय सरकारले लकडाउनलाई केही सहज बनाएपछि यही असार ९ देखि २५ गतेसम्मका लागि आवेदन खुला गरेको छ । इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x